Dineshwar Mahato

dineshwar

थारु समुदायका एक प्रतिभाशाली कलाकार दिनेश्वर महतो आफ्नो कलाले सबैसामु परिचित छन् । उनको अद्वितिय पेन्टिङ कला चितवन महोत्सव, रत्ननगर महोत्सव र प्रदर्शनीहरुमा उत्कृष्टमा पर्दै आएका छन् । मुलत: थारु जिवनसंस्कृती झल्कने उनका पेन्टिङहरुले थारु समुदायको मात्र नभई सम्पुर्ण कलाप्रेमिको मन आकर्षित गरेको छ । पछिल्लो समय मुर्तिकलामा पनि लागिरहेका दिनेश्वरले पहिलो माडी महोत्सवको लागि तयार पारेको मुर्ति महोत्सवको मुख्य आकर्षण बनेको थियो ।  प्रस्तुत छ, दिनेश्वर महतोले बनाउनु भएको मुर्तिकला तथा केहि पेन्टिङहरु –

dineshwar-arttharuonline-painting-02painting006





Share on Facebook