Category Archives: Articles

थारु लोक साहित्य र उखान टुक्का

painting014

थारु जति नेपालको एक आदिवासी जाति हो । जातिय पहिचान भएको थारु जतिको साँस्कृतिक पक्ष उच्च रहेको पाइन्छ भने लोक साहित्यमा पनि उत्तिकै धनी भएको पाइन्छ । रहन–सहन, खानपिन, रीतिरीवाज भिन्न विशेषता बोकेको थारु जातिको मौलिक लोक साहित्य, चाडपर्व तथा गीतहरु खोज अनुसन्धान गर्दा वृहद अनि विशिष्ठ भएको महसुस गर्न सक्छौं । भाषाको कलात्मक अभिव्यक्ति साहित्य

थारु भाषाको प्रयोग र भाषिक अधिकारहरु

tharu-language-300x176

नेपाल एक बहुजातिय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक देशको रुपमा चिनिन्छ । यहाँ विभिन्न जातजातिहरुले बसोबास गर्दै आइरहेका छन् । नेपालमा १२६ वटा भाषाहरु बोलीमा प्रचलित छन् । त्यस मध्ये ६८ वटा भाषाहरुको आ-आफ्नो मौलिकता जस्तै, लेखाई, पढाई र बोलाई रहेको पाईन्छ । यहाँ अवधी, कुम्हाल, कुसुन्डा, कोचे, खस, गुरुङ, चेपाङ, छन्त्याल, जिरेल, झाँगर, तामाङ, थकाली, थारु, थामी,