Category Archives: Profiles

Dr. Brij Narayan Chaudhary

drbrijnarayanchaudhary

डा. बृज नारायण चौधरी (जन्म: २००२, कार्तिक ४ गते, स्वर्गारोहण: २०७०, असोज १४ गते) सम्भवत: थारु समुदायका पहिलो MBBS (२०२७ सालमा) डाक्टर हुनुहुन्छ (प्रमाणित हुन बाकि). आफ्नो पेशा अन्तर्गत पुर्व देखि पश्चिम तराईका अधिकांश सरकारी अस्पतालहरुमा मेडिकल सुपरितेनडेन्ट तथा क्षेत्रीय डाइरेक्टर जस्ता गरिमामय पदमा रहेर आफ्नो सेवा प्रदान गरेका डा. चौधरी थारु समुदाय प्रति धेरै